|
बजार निर्माताको लागि आवेदन दिने म्याद थप गरिएको सूचना
आर्थिक वर्ष २०६५/६६ मा सरकारी ऋण पत्रको बजार निर्माताको कार्य गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुका लागि आवेदन दिने अन्तिम म्याद मिति २०६५/२/२८ सम्म कायम गरिएकोमा सो म्याद २०६५/२/३१ सम्म बढाइएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
नेपाल राष्ट्र बैंक राष्ट्रऋण व्यवस्थापन विभाग
थापाथली, काठमाडो
फोन नं ४२५०१९२, ४२४१२७२, ४२५७८८०
Website: www.nrb.org.np/publicdebt.php
|